काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ । नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । योजनाअन्तर्गत नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ विद्युतीय, पेट्रोल वा डिजेल सवारीसाधन किन्न सकिनेछ । बैंकले आफ्नो आधार दरमा ०.४९ प्रतिशत प्रिमियम