रास्वपाको दुई दिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

  • शनिबार ६ भौ २०८३ ०६:१४ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’ विषयक दुईदिने कार्यशाला सुरु भएको छ । ‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन बलियो बनाउने उपाय र नेतृत्व विकासबारे छलफल भइरहेको छ । कार्यशालामा आज अनिल चित्रकारले नेपालको वर्तमान अवस्था, उपसभापति डा. स्वर्णिम