मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन

  • शनिबार ६ भौ २०८३ ०४:२१ AM
कास्की । निजी भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह कास्कीबाट मुस्ताङतर्फ लागेका छन् । शुक्रबार कास्की पुगेका प्रधानमन्त्री शाह अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बसेका थिए । आज बिहान उनी गाडीमै मुस्ताङतर्फ लागेका हुन् । The post मुस्ताङका लागि निस्किए प्रधानमन्त्री बालेन appeared first on Kalika Khabar.