उदयपुर : स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नियमित शारीरिक व्यायामप्रति नागरिकलाई प्रोत्साहित गर्ने तथा लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले चौदण्डीगढी नगरपालिकामा आयोजना गरिएको ‘प्रथम बेल्टार रन’ उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। बेल्टार बजारस्थित बेलपार्कको पुष्पलाल