ह्वाइट हाउसमा बलरुम निर्माण जारी राख्न अमेरिकी सर्वोच्च अदालतको अस्थायी अनुमति

  • शनिबार ६ भौ २०८३ ०४:२५ AM
एजेन्सी । अमेरिकी सर्वोच्च अदालतले ह्वाइट हाउसमा जारी बलरुम निर्माण कार्यलाई निरन्तरता दिन शुक्रवार अस्थायी अनुमति दिएको छ । प्रधानन्यायाधीश जोन रोबट्र्सले तल्लो अदालतको निर्माण रोक्ने आदेशलाई तत्कालका लागि ‘स्टे अर्डर’ (अस्थायी रोक) जारी गर्दै निर्माण कार्य अघि बढाउने बाटो खोलेका हुन् । यद्यपि, सर्वोच्चले यस परियोजनाको कानुनी वैधताका बारेमा भने कुनै अन्तिम निर्णय गरिसकेको