विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य विराज भक्त श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हालै सम्पन्न महाधिवेशनसँगै आफ्नो राजनीतिक यात्राको एउटा महत्त्वपूर्ण चरण पूरा गरेको बताएका छन् । त्यसरी आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उनले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार