कवितात्मक शैलीका लघुकथा

  • शनिबार ६ भौ २०८३ १०:२६ AM
त्रिभुवन विश्वविद्यालयबाट एमबिए÷बिएलसम्मको अध्ययनपश्चात् अध्यापन कार्यमा संलग्न लघुकथाकार महेश प्रसाईंको नेपाली साहित्यमा लेखनयात्रा पाँच दशक भएको छ । ३० को दशकदेखि अनवरत लाग्नुभएक...