अधुरा सपना (कविता)

  • शनिबार ६ भौ २०८३ १०:३९ AM
आँखाभरि सजाएका सपनासमयले कतै हराइदियो पुग्न खोजेको त्यो गन्तव्यबाटो नै टाढा बनाइदियो ।मनभित्रका हजार चाहनाओठमा आउन सकेनन् धेरै कुरा भन्न खोज्दाशब्दहरूले साथ दिएनन् ।कहिलेकाहीँ रातक...