श्रमको उत्सव (कविता)

  • शनिबार ६ भौ २०८३ १०:४४ AM
कुनै एउटा बिहानीमाएक हुल निला सपना बोकेरपसेको थिएँ तिम्रो ढोकाभित्रनिलै आवरणमा ।ओठमा एउटाकलिलो मुस्कान झुन्ड्याएरछातीभित्र देशकोनक्सा च्यापेर ।योग्यतालाई निचोरेरम पोखिएको ठाउँ योना...