खजुरामा निःशुल्क कान स्वास्थ्य शिविर, ५३२ जनाको परीक्षण
शनिबार ६ भौ २०८३ १०:५४ AM
सिराज खाननेपालगन्ज, साउन ६ गते । लामो समयदेखि कान दुख्ने, पाक्ने, कानेगुजी जम्ने तथा अन्य समस्या भए पनि उपचारका लागि अस्पताल पुग्न नसकेका स्थानीयलाई लक्षित गरी बाँकेको खजुरा गाउँपा...