जनकपुरमा अतिक्रमित जग्गामा बनेका संरचना हटाउन चल्यो डोजर (तस्बिरहरू)

  • शनिबार ६ भौ २०८३ ०४:२१ AM
काठमाण्डु – जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेको गुठीको अतिक्रमित जग्गामा निर्माण गरिएका घरटहराहरू भत्काउन सुरु गरिएको छ। गुठीको जग्गा संरक्षण र व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले अतिक्रमित जग्गामा बनेको संरचना हटाउन शनिबार बिहान डोजर लगाएर हटाउन सुरु गरेको हो। समितिले पहिलोचरणमा अतिक्रमित पोखरीको डिल खाली गराउन डोजर चलाएको छ । त्यस क्रममा जनकपुरधाम–६ स्थित