साउनमा १ लाख ६९ हजार थान स्मार्टफोन आयात, सरकारले उठायो ७२ करोड राजस्व

  • शनिबार ६ भौ २०८३ ०४:३८ AM
काठमाडौं । नेपालीले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै एक लाख ६९ हजार थान स्मार्टफोन खरिद गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउन महिनाको आयात–निर्यात तथ्यांकअनुसार उक्त अवधिमा तीन अर्ब ८७ करोड रुपैयाँबराबरका एक लाख ६९ हजार थान स्मार्टफोन आयात भएका हुन् । स्मार्टफोन आयातबाट सरकारले साउन महिनामा मात्रै ७२