काठमाडौं । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधमा पीडितलाई न्याय दिलाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले घटनाबाट आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताएका हुन् । उनले घटनाको पहिलो दिनदेखि नै सरकारले अनुसन्धानलाई गम्भीरतापूर्वक अघि बढाएको दाबी गरेका छन् । अनुसन्धानमा