एकपछि अर्को छोरीको हत्या, राज्यसँग पीडित परिवारको एउटै प्रश्न– न्याय कहिले ?

  • शनिबार ६ भौ २०८३ ०४:१० AM
काठमाडौँ / नेपालमा बालिका तथा किशोरीमाथि हुने यौन हिंसा र बलात्कारपछि हत्या हुने घटनाले समाजलाई पटक–पटक झस्काउने गरेको छ । घटना हुँदा केही दिन चर्को