जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको विनाशकारी पहिरोबाट विस्थापित भएका १६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरेर राखिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ९एनडिआरआरएमए० को प्राविधिक टोलीले स्थलगत अध्ययन गरेपछि रिसाङ विद्यालय नजिक, विद्यालयभन्दा माथिको क्षेत्र र कल्याणपुरमा अस्थायी सेल्टर निर्माण गर्ने निर्णय भएको हो ।… Continue reading जाजरकोट पहिरो :१६८ घरधुरीका ८९७ जनालाई तीन स्थानमा अस्थायी सेल्टर