योजनाबिनाका सडकले पहिरो निम्त्याउँदै

  • शनिबार ६ भौ २०८३ ०९:०४ AM
बागलुङ समाचारदाताबागलुङ, भदौ ६ गते । गत साउन २८ गते पहिरो खस्दा निसीखोला गाउँपालिका–२, देवीस्थानस्थित धाराटोलका धेरै घरमा क्षति पुग्यो । पहिरोले घर चर्किंदा कतिपय परिवार बिचल्लीमा...