यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

  • शनिबार ६ भौ २०८३ ०९:१९ AM
काठमाडौँ, भदौ ५ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ९०, गो...