होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु
शनिबार ६ भौ २०८३ ०९:२८ AM
काठमाडौँ, भदौ ६ गते । काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ । घटनामा संलग्न भएको अभियोगमा एक किशोर...