एजेन्सी । गाजा द्वन्द्वमा मध्यस्थकर्ताको भुमिका निर्वाह गरिरहेका राष्ट्रहरू इजिप्ट, कतार र टर्कीले गाजा पट्टीमा भइरहेका पछिल्ला इजरायली आक्रमणहरूको कडा निन्दा गरेका छन् । बुधवार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटै मुलुकले गाजा क्षेत्रमा जारी मानवअधिकार उल्लंघनका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । इजरायलको बढ्दो सैन्य आक्रमणले गाजा द्वन्द्व अन्त्यका लागि भइरहेका क्षेत्रीय तथा