गरिमा चौधरी प्रकरण : अनुसन्धानमा लापरबाही गर्ने प्रहरीमाथि पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

  • शनिबार ६ भौ २०८३ ०३:३० AM
काठमाण्डु – गृहमन्त्री सुदन गुरुङले बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताउँदै सरकार घटनाको पहिलो दिनदेखि नै गम्भीर भएर अनुसन्धानमा लागेको जनाएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले घटनामा आरोपितहरू तत्काल पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएका छन्। प्रारम्भिक