काठमाण्डु – अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ । अष्ट्रेलियाको डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । नेपाल यसपटक नेपाल ‘ए’ टोलीका साथ मैदानमा उत्रिएको छ । जसको कप्तानमा अनिल शाह छन् । यसअघि शुक्रबार भएको पहिलो