गरिमा चौधरीको हत्यामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग प्रचण्डको माग

  • शनिबार ६ भौ २०८३ ०३:१६ AM
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । शनिबार सञ्जालमार्फत उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचका आधारमा उन्मुक्ति नदिन सरकारसँग माग गरे । उनले दोषीमाथि