स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी

  • शनिबार ६ भौ २०८३ ०३:१८ AM
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको दाबी गरेका छन् । दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अहिले आफूले ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका हुन् । सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु