सबै डिजिटल कुराकानी ओपनएआईसँग साझा गर्न चाहनु सकिने नयाँ सुविधा आएको छ। एआई कम्पनी ओपनएआईले च्याटजीपीटीका लागि एप्पल मेसेजेस प्लगइन सार्वजनिक गरेको छ। यसमार्फत इच्छुक प्रयोगकर्ताले आफ्नो मेसेजेस इनबक्सलाई च्याटबटसँग The post च्याटजीपीटीले अब नयाँ एप्पल मेसेजेस प्लगइनमार्फत तपाईंको तर्फबाट म्यासेज पठाउन सक्ने appeared first on Technology Khabar.