चार वर्षपछि कर्णाली करिडोरका छ पुल निर्माणको बाटो खुल्यो
शनिबार ६ भौ २०८३ ०८:०० AM
राजन रावतहुम्ला, भदौ ६ गते । सम्झौता भएको चार वर्षपछि कर्णाली करिडोरअन्तर्गत बाजुरा र हुम्ला जिल्लाका विभिन्न खोला तथा नदीमाथि निर्माण गरिने छ वटा पक्की पुलको निर्माण कार्यले गति ल...