गरुडा नगरपालिकाले ल्यायो ८५ करोड ३७ लाखको बजेट

  • शनिबार ६ भौ २०८३ ०८:११ AM
प्रवीण कुमार शर्मारौतहट, भदौ ६ गते । रौतहटको गरुडा नगरपालिकाको दशौँ बजेट अधिवेशन तथा पन्ध्रौँ नगर अधिवेशन शुक्रबार सम्पन्न भएको छ। जनप्रतिनिधिबिचको विवादका कारण निर्धारित समयभन्दा...