पाँच ऋण र पञ्चमहायज्ञ

  • शनिबार ६ भौ २०८३ ०८:१५ AM
हामीमध्ये धेरैलाई लाग्छ– यो जीवन मेरो हो । मैले आफ्नै मेहनतले बनाएको हो । अझ एक कदम अगाडि बढेर आजको पुस्ताले गर्वका साथ भन्छ, ‘माई लाइफ, माई च्वाइस !’कुरा सुन्दा गलत पनि लाग्दैन ।...