सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता

  • शनिबार ६ भौ २०८३ ०८:३६ AM
निराजन परियारचौमाला (कैलाली), भदौ ६ गते । सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। प्रदेश प्रमुख नजिर मियाँले तीन म...