दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

  • शनिबार ६ भौ २०८३ ०८:४५ AM
जनार्जन खत्रीसर्लाही, भदौ ६ गते । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, काब्रिस्थानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का...