गुल्मीमा अवैध रुपमा सञ्चालित दुई मेडिकल बन्द

  • शनिबार ६ भौ २०८३ ०८:५२ AM
रमेश विश्वकर्मागुल्मी, भदौ ६ गते। गुल्मीमा अवैध रुपमा सञ्चालन गरिएका दुई मेडिकल बन्द गरिएको छ। यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–१ र २ मा अवैध रुपमा सञ्चालित दुई मेडिकल बन्द ग...