इंग्लिस प्रिमियर लिगमा आर्सनलको विजयी सुरुआत, आज पाँच खेल हुँदै

  • शनिबार ६ भौ २०८३ ०२:१८ AM
काठमाण्डु – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले विजयी सुरुआत गरेको छ। उपाधि रक्षा अभियानको पहिलो खेलमा आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीलाई ३–० गोलले पराजित गर्दै उपाधि बचाउने आफ्नो लक्ष्य स्पष्ट पारेको हो। पाहुना टोलीले ८६औँ मिनेटसम्म गोलतर्फ प्रहारसमेत गर्न सकेन। आर्सनलका नयाँ खेलाडी क्रिस्टोस जोलिसले पनि प्रभावशाली प्रदर्शन गरे। उनले पहिलो र दोस्रो