राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

  • शनिबार ६ भौ २०८३ ०२:३३ AM
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकामा उनलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले नवनिर्वाचित राष्ट्रपति आलमगीरलाई नयाँ जिम्मेवारीका लागि सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र बङ्गलादेशबीच लामो समयदेखि कायम मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने नेपालको प्रतिबद्धता दोहोर्याएका छन् । शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले