गरिमा चौधरी प्रकरणमा गृहमन्त्री गुरुङः ‘पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो’

  • शनिबार ६ भौ २०८३ ०३:१४ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि बलत्कार पछि हत्या भएको घटना प्रति दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान भइरहेको बताएका छन् । गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत घटनाले आफूलाई अत्यन्त दुःखी र स्तब्ध बनाएको बताएका हुन् । उनले एउटी सानी छोरीमाथि भएको अपराध कुनै परिवारको मात्र नभई सम्पूर्ण समाजको पीडा भएको