एक्लै र निहुरिएर काम गर्ने बढी बाघको निशानामा !

  • शनिबार ६ भौ २०८३ ०७:१२ AM
वसन्त पराजुलीनारायणगढ, भदौ ६ गते । एक्लै तथा निहुरिएर काम गर्ने मानिस बाघको आक्रमणको बढी जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। नेपालको तराई भू–परिधि क्षेत्र (बाघ पाइने क्षेत्र...