मजदुरको हत्यामा संलग्न दुई जना पक्राउ

  • शनिबार ६ भौ २०८३ ०७:१६ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ ६ गते । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा मजदुरको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । ढोरपाटन नगरपालिका ७ का ४० वर्षीय अशोक खत्रीको हत्या...