बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

  • शनिबार ६ भौ २०८३ ०७:२६ AM
अमृतप्रसाद पौडेलम्याग्दी, भदौ ६ गते । लगातारको वर्षापछि म्याग्दीको बेनी–जोमसोम सडकखण्डका दुई स्थानमा पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।जिल्ला प्रहरी कार्यालय म्याग्दीका सू...