नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • शनिबार ६ भौ २०८३ ०१:५७ AM
। नाबालिकाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेको छ । नाबालिकाको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका—७ बस्ने १९ वर्षीय सुदिप कटुवाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकासँग साथी बनेर प्रलोभनमा पारी अश्लिल सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरी चरित्र हत्या गर्ने र रकम समेत माग गरेको घटनाको