बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । ‘गत साउन २६ गते गएको पहिरोले खेतीयोग्य जमिनमा क्षति पुर्यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखिममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ,’ मीनाले भनिन् । मीनाको