देशभर बदलीसँगै वर्षा, चार प्रदेशमा भारी वर्षा

  • शनिबार ६ भौ २०८३ ०६:५२ AM
काठमाडौँ, भदौ ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केह...