संस्कृतिको सम्झनामा कला प्रदर्शनी

  • शनिबार ६ भौ २०८३ ०६:५२ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ६ गते । ‘सुसम्झना : फेल्टिङ मेमोरिज अफ कल्चर’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको हो । स्वयम्भूस्थित सर्वश्रेष्ठ ग्यालरीमा प्रदर्शन भएको सो कलाकृति क...