एकैदिन ५ हजारसम्म पर्यटक पुग्ने सुनसरीको बर्जुताल, किन बन्दैछ पर्यटकको रोजाइमा ?

  • शुक्रबार​ ५ भौ २०८३ ११:४२ PM
सुनसरी : बर्जु गाउँपालिका–६ मा अवस्थित बर्जुताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्य, शान्त वातावरण, जैविक विविधता तथा विभिन्न पर्यटकीय पूर्वाधारका कारण बर्जुताल सुनसरीकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास