एम्बेसडर्स क्लब नेपालले ‘युवा आविष्कारकहरूको सम्मान’ कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमले नेपालको विकासमा नवप्रवर्तन, प्रविधि, सिर्जनशीलता र युवा नेतृत्वको महत्त्वलाई प्रकाश पार्दै, नयाँ विचारहरूको खोजी गर्ने र वास्तविक–विश्वका चुनौतीहरूमा The post एम्बेसडर्स क्लब नेपालले युवा आविष्कारकहरूलाई सम्मान appeared first on Technology Khabar.