नेपाल राष्ट्र बैंकले साउन २६ गते जारी गरेको ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था–२०८३ लाई एसोसिएसन अफ हायर पर्चेज कम्पनीज अफ नेपालले स्वागत गरेको छ। The post गाडीदेखि मोबाइलसम्मका लागि हायर पर्चेज कर्जा लिँदा अब कम्पनीहरुलाई १ प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने appeared first on Technology Khabar.