सार्वजनिक सेवा सुधारका लागि सरकारको ‘क्विक फिक्स’ कार्ययोजना, गाडी लाइसेन्सको सेवादेखि टेलिकमको ‘कमजोर सिग्नल’ सम्म

  • शुक्रबार​ ५ भौ २०८३ ०५:४९ PM
सरकारले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, पारदर्शी र नागरिकमैत्री बनाउन तत्काल सुधारका उपायसहितको ‘सार्वजनिक सेवा तत्काल सुधार कार्ययोजना, २०८३’ जारी गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज मुख्यसचिव स्तरीय निर्णय The post सार्वजनिक सेवा सुधारका लागि सरकारको ‘क्विक फिक्स’ कार्ययोजना, गाडी लाइसेन्सको सेवादेखि टेलिकमको ‘कमजोर सिग्नल’ सम्म appeared first on Technology Khabar.