पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ब्रोड पिकमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। उक्त दुर्घटनामा विश्वप्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा पाँच