एनएफआरएस १७ कार्यान्वयनले बीमा क्षेत्रमा बढायो लागत र अन्योल, लाभांश क्षमतामा समेत असर पर्ने चिन्ता

  • शुक्रबार​ ५ भौ २०८३ ०४:४६ PM
काठमाडौं । अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन प्रणालीको नयाँ मापदण्ड एनएफआरएस १७ को कार्यान्वयनलाई लिएर नेपालको बीमा क्षेत्रमा लागत, जनशक्ति, प्राविधिक क्षमता र कार्यान्वयन प्रक्रियासम्बन्धी समस्या देखिन थालेका छन्। बीमा कम्पनीहरूले नयाँ प्रणाली हतारमा लागू गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। एनएफआरएस १७ अनुसार वित्तीय विवरण तयार पार्नुपर्ने भएपछि नेपाली बीमा कम्पनीहरू अहिले लेखापरीक्षणका लागि परामर्शदाता छनोटदेखि आवश्यक प्राविधिक तयारीमा जुटेका छन्। कम्पनीहरूको भनाइमा नयाँ प्रणाली कार्यान्वयनका कारण प्रशासनिक तथा प्राविधिक लागत उल्लेख्य रूपमा बढेको छ। नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७ अनुसार लेखापरीक्षण गराएपछि जीवन बीमा कम्पनीको वित्तीय विवरण एक्चुरी भ्यालुएटरबाट समेत प्रमाणीकरण गराउनुपर्ने ... The post एनएफआरएस १७ कार्यान्वयनले बीमा क्षेत्रमा बढायो लागत र अन्योल, लाभांश क्षमतामा समेत असर पर्ने चिन्ता appeared first on Kalika Khabar.