मुख्यमन्त्री थापाले विश्वासको मत लिने मिति संशोधन

  • शुक्रबार​ ५ भौ २०८३ १०:२१ PM
अनिल पराजुलीहेटौँडा, भदौ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत लिने मिति संशोधन भएको छ । यसअघि भदौ ७ गते आइतबार विश्वासको मत लिनेगरी तय गर...