पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

  • शुक्रबार​ ५ भौ २०८३ ०४:२६ PM
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सबीच सम्झाैतामा हस्ताक्षर भएको हो । पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले सम्झाैता पत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे । यस्तै