काठमाडौं । जलवायु परिवर्तनसँगै बढ्दै गएको सुक्खा, तातो लहर र अन्य विपद्को जोखिम सामना गर्न स्थानीय तहको क्षमता बलियो बनाउने गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ ढाँचा तयार गरेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार स्थानीय तहले विपद् आउनुअघि नै जोखिम पहिचान गरी पूर्वतयारी र प्रतिकार्य गर्न सक्ने गरी ‘स्थानीय… Continue reading स्थानीय तहलाई विपद् र जलवायु जोखिमसँग जुध्न नयाँ ढाँचा