खानेपानी उद्योगमा खाद्य विभागको अनुगमन : ६४ वटा जार नष्ट, पानीको नमुना परीक्षणका लागि संकलन

  • शुक्रबार​ ५ भौ २०८३ ०३:४४ PM
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका दुई वटा खानेपानी उद्योगमा आकस्मिक बजार अनुगमन गरेको छ। विभागले प्राप्त गुनासोका आधारमा २०८३ भदौ ४ गते टोखा र जोरपाटी क्षेत्रका खानेपानी उद्योगमा निरीक्षण गरेको हो। विभागका अनुसार टोखा नगरपालिका–६ स्थित मणि खानेपानी सेवामा पानीमा कुहिरो जस्तो फोहोर देखिएको तथा किरा भेटिएको भन्ने गुनासो प्राप्त भएपछि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उद्योगको सरसफाइ अवस्था सन्तोषजनक नरहेको, टायल टुटफुट भएको तथा पानीका जार टुटेफुटेका र कुच्चिएका अवस्थामा रहेको पाइएको थियो। उद्योगबाट टुटेफुटेका तथा कुच्चिएका १२ वटा जार नष्ट गरिएको विभागले जनाएको छ। साथै नियमित ... The post खानेपानी उद्योगमा खाद्य विभागको अनुगमन : ६४ वटा जार नष्ट, पानीको नमुना परीक्षणका लागि संकलन appeared first on Kalika Khabar.